• बागबानीका विद्यार्थीले पाँच विषयमा लाेक सेवा लेख्न पाउने

    इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पसका बागबानी संकायका विद्यार्थीले ५ वटा विषयमा लोक सेवा लेख्न पाउने भएका छन् ।आफूहरुले कृषि मन्त्रालयकै शाखा भएपनि अन्य कृषिका विषयमा जति सेवा सुविधा र लोकसेवामा भिड्न पाउने अधिकार नभएको भन्दै दबाब दिएपछि डिन कार्यालयले पाँच वटै विषयमा लोकसेवा भिड्न दिने भएको हो । महेन्द्र रत्न बहुमु...