इलाम/सुम्बेक पुगेका इलाम नगरप्रमुख महेश बस्नेत सँग स्थानीय लोकेन्द्र याखाले सुम्बेकको हिलो बाटो र त्यसबाट सर्वसाधारणलाई भएको समस्याको गुनासो सुनाए । ‘वर्खालागेपछि गाडी पनि कुद्न सक्ने अवस्था छैन, बाटो हो, बाटामा मान्छे हिंड्ने उपाया पनि छैन, याखाले भने–बाटो बन्द भएको छ, यसलाई सञ्चालन गर्न नगरपालिकाले ध्यान दिनुप¥यो ।...




