• लेप्चाकाे संस्कृित बचाउन लाग्दै गाउँपालिका

    इलाम । लापोन्मुक लेप्चा समुदायको भाषा तथा संस्कृतिको जर्गेना गर्नका लागि इलामको रोङ गाउँपालिकाले २० बर्षे रणनीतिक कार्य योजना निर्माण गरेको छ । लेप्चा समुदायको उत्थानका लागि गाउँपालिकाले रणनीतिक कार्य योजना बनाएको हो । गाउँपालिकाका अध्यक्ष शमसेर राईले योजनाभित्र लेप्चाको रहनसहन, बसोबासलाई प्राथमिकतालाई मुख्य आधार बनाए...