इलाम । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले इलामको चुलाचुलीमा रहरलाग्दो रुपमा बंगुर पालन गरिरहेका छन् । मन्त्री मासम सहित परिवारको लगानीमा चलिरहेको फर्मकोआम्दानीबाट आफ्नो घर र पकेट खर्च चल्ने गरेको बताएका छन् । बंगुरपालनका लागि खोलिएको मिक्लाजुङ कृषि कम्पनी मन्त्री आङ्बोकी श्रीमती कुमारी ल...




