इलाम । इलाम सदरमुकामस्थित ओडारे भालु ढुगां वन उपभोक्ता समूहको अध्यक्षमा पवित्रा ढकाल सर्वसहमतबाट चयन भएकी छन् । समितिको उपाध्यक्षमा प्रकाश थाम्सुहाङ, सचिवमा सन्तोष नेम्बाङ, सह–सचिवमा सरस्वती साउदेन र कोषाध्यक्षमा पार्वता सिन्चुरी रहेका छन् । समितिको सदस्यमा अरुण गुरुङ, हर्कमाया राई, कमला श्रेष्ठ, पुष्पराज घिमिरे, धर्मे...
भालु ढुङगा
-
-
भालु भालुढुङ्गा पर्यटन समितिलार्इ अलइनवानले दियाे कम्प्युटर
इलाम । इलामको भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास सस्थालाई अल इन वान कम्युटर सोलुसनले २५ हजार रुपैयाँ बराबरको कम्युटर हस्तान्तरण गरेको छ । अल इन वान कम्प्युटरका प्रोपाइटर नेत्र पोखरेलले एक कार्यक्रमका बीच भालु ढुङ्गालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । इलामका विभिन्न सामाजिक संस्थालाई पोखरेलले कम्युटर प्रदान...




