शिक्षा ऐन नौं संशोधनले बालविकास केन्द्रलाई विद्यालय संरचनामा गाभेपनि बालविकासका शिक्षकहरुलाई अत्यन्त न्यून मात्र तलबमा काम गर्न बाध्य पारिएको छ । न्यून सेवा सुविधामा काम गर्दै आएका बालविकासका शिक्षकहरुले सेवा सुविधाको माग गरेका छन् । सदरमुकाममा शिक्षकहरुको दुई दिने भेलाले राज्यले आफूहरुलाई विभेद र श्रम शोषण गरेक...




