• सेनाले डिस्पोज गर्यो बम

    इलाम । इलामको सदरमुकामको नारायणस्थान नजिक रहेको एउटा घरमा आइतबार विहान भेट्टिएको तीनवटा बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ । नारायण स्थान मन्दीर नजिकमा रहेको नेकपा माओवादी केन्द्रकोको पुरानो कार्यालयमा तीनवटा बम भेटिएको थियो । दुईवटा सकेट बम र एउटा सुत्लि बम फेला परेको थियो । बेवारिसे अवस्थामा भेटि...

  • इलामको नारायणस्थानमा तीनवटा बम फेला

    इलाम । इलाम बजार नजिकैको नारायणस्थानमा तीनवटा बम भेटिएको छ । नारायणस्थान मन्दीर माथि रहेको नेकपा माओवादी केन्द्रकोको पुरानो कार्यालयमा बम भेटिएको हो । कार्यालयमा दुईवटा सकेट र एउटा सुत्लि बम फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी टंकप्रसाद भट्टराईले बताए । एकिकरणपछि माओवादीको जिल्ला कमिटिको कार्यालय ...