इलामको ठूलो टुँडिखेलमा जारी ‘नगरस्तरीय वडा कप’ फुटबल प्रतियोगिताको दोस्रो दिनको दुई खेलमा वडा नम्बर १ र वडा नम्बर ६ बिजयी भएका छन् । विहीबार भएको पहिलो खेलमा वडा नम्बर ८ लाई ०–३ गोल अन्तरले पछि पार्दै वडा नम्बर १ बिजयी भएको हो । वडा ६ ले पनि वडा नम्बर १० लाई ०–३ गोलकै अन्तरमा जीत निकालेको हो । यस्तै शुक्रबार पह...




