इलाम । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले मनमा राम्रो चिताएर गरेको काममा मात्र सन्तुष्टि पाइने बताएका छन् । आफ्नो पुर्नर्निमाणको कुरालार्ई जोड्दै देशमा विकास गर्ने व्यक्ति र संस्थाले आफ्नो काम नगरिदिएकाले देशमा अशान्ति र त्रास उत्पन्न भएको बताए । ‘देशका ठूला भनौदा नेताले राम्ररी काम गरिदिएको भए धुर्मस सुन्तलीले पुर्नर्न...




