• इलाममा अर्को पनि थपियो जलविद्युत, परीक्षण गर्ने तयारीमा सुपरमाई जलविद्युत

    जिल्लामाको उर्जा उत्पादनमा क्षमता थप्दै सात दशमलव आठ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना परीक्षण गर्ने तयारीमा लागेको छ । इलाम नगरपालिका–५ बरबोटे र वडा–२ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको आयोजनाले यही असोज भित्रै परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ । २०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएपनि दुईवर्...