दशैंको छेक पारेर संगीतकर्मीहरु नयाँ–नयाँ धुन पस्कने होडमा छन् । रमाइलो पारिवारिक जमघटको रौनक बढाउने यी गीतहरु एकपछि अर्को सार्वजनिक भइरहेको छ । यसै मेसोमा उत्तम थापा मगर एडीले रोमान्टिक धुन पस्किएका छन् । गीतले भन्छ, मिठो मिठो । रोमान्टिक शैलीको यो डान्सिङ नम्बरमा अहिलेका चल्तापूर्जा संगीतकार, गायक राजनराज सिवाकोटी...




