प्रदेश १ मा आज ४८ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे ३८ जना पुरूष र १० जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ । मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि माेरङमा २४ जना, सुनसरीमा १४ जना, झापामा ९ जना र प्रदेश १ स्थाइ ठेगाना नभएका १ जना रह...
काेराेना
-
-
कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ८३ पुग्यो
कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । य...
-
सांसद र सिडिओले नै फैलाए अफवाह
काठमाडाैं । कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो । वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले ...
-
एक नेपालीमा देखियाे काेराेना भाइरसकाे संक्रमण
काठमाडौं । वीरगन्जका एक व्यक्तिमा कोरोना संक्रमित फेला परेका छन् । तर उनी भारतमा उपचार गरिरहेका छन् । केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो । त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । “संक्रमित व्यक्ति...





