• सामुदायिक विद्यालयकालागि ३० लाखको कोष स्थापना

    इलाम । इलामको सन्दकपुर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा वृद्धि गर्न ३० लाख रुपैयाँको कोष स्थापना गरेको छ । गाउँपालिकामा शिक्षक र शैक्षिक सामग्री अभाव भएमा कोषको रकम विद्यालयलाई दिइने र सो रकमको व्याजबाट विद्यालयले चलाउन पाउने निर्णय गरेको हो । गाउँपालिकामा शैक्षिक समाग्री, शिक्षक अभाव भएपछि बर्षेनी कोष...