कोरोना भाइरसको संक्रमणबाट काँग्रेस नेताको मृत्यु

नेताको मृत्यु

  सरलपाटी सम्वाददाता

 259 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका नेताको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो। उनी सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा उपचाररत थिए।

नेपाली कांग्रेस काठमाडौं सभापित सवुज बानियाँले रञ्‍जितको मृत्यु भएको बताए । उनका परिवारका केही सदस्य पनि कोरोनाबाट संक्रमित भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार