सुन तोलामा सात सय रुपैयाँले घट्यो

सुन चाँदीकै भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 272 पटक हेरिएको

इलाम । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

हिजो सुनको प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय १५ रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार