सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो

सुनचाँदीको भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 207 पटक हेरिएको

इलाम । सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार