थप १ हजार १ सय ११ जनामा कोरोना सक्रमण पुष्टि

संक्रमितको संख्या ३५ हजार ५२९ पुग्यो

  सरलपाटी सम्वाददाता

 243 पटक हेरिएको

काठमाडौँ । नेपालमा आज थप ११११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११११ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३५ हजार ५२९ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घन्टामा ५६९ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार