थप २४ मा कोरोना, संक्रमितको संख्या २४३ पुग्यो

संक्रमित मध्ये ३५ उपचारपछि डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 371 पटक हेरिएको

काठमाडौँ । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् ।

यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो । हालसम्म ुसंक्रमित मध्ये ३५ उपचार पछि डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार