यस्तो छ गाउँको लकडाउन(फोटो फिचर)

काेराेना कहर

  सरलपाटी संवाददाता

 1743 पटक हेरिएको

कोरोना भाइरस (कोभिड)१९) को नियन्त्रणका लागि सरकारले आव्ह्रान गरेको लक डाउनको छैटौं दिन शहरभन्दा अलि टाढा गाउँतिर कस्तो छ प्रभाव सर्वसाधारणमा भनेर हामी आइतबार गाउँ पसेका थियौं ।
धेरै मानिसहरु घरमै बसेको पाइन्थ्यो । घाँस, दौरा, खेतीपाती र घर बनाउने, मर्मत गर्ने र दूध संकलन केन्द्रसम्म पुर्याइरहेको देखियो । कोरोनाको त्रासभन्दा पनि सचेत हुँदै दिनदैनिकीमा व्यस्त रहेको पाइयो । हेर्नुस् गाउँको लकडाउन तस्बीरमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार