यस्ता छन् पाँचथर हत्याकाण्डका तस्बिर (फोटो फिचर)

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा सोमबार राति ९ जनाको विभत्स हत्या ९ जनाको विभत्स हत्या भयो ।

हत्या कसले र के कारणले गर्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने संघीय सरकारबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टीम पनि घटनास्थलतर्फ गइसकेको छ ।

घटना के कति कारणले भएको हो त्यो बारेका प्रष्ट कुरा बाहिर आइसकेको छैन । प्रहरी अनुसन्धानको क्रममा रहेको छ।

हेर्नुस यस्तो कहाली लाग्दो हत्या काण्डको घटनास्थलको केही तस्बिर :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार