घाँस काट्ने क्रममा बालकको मृत्यु

  सरल सम्वाददाता

 505 पटक हेरिएको


घाँस काट्ने क्रममा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ ।
माइ नगरपालिका वडा नं. ७ फेवा खोला बस्ने वर्ष १४ का विकास खड्काको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट पाँच सय मिटरको दूरीमा रेको साजको रुपमा चढेर घाँस काट्ने क्रममा हागो भाँचिएको थियो । अर्को हाँगामा लगाएको कपडा झ्ण्एिकाले पासो लागेर बालकको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार