देउरालीमा घाँस काट्दा  लडेर मृत्यु

  सरलपाटी सम्वाददाता

 449 पटक हेरिएको


इलाम  । इलामको सन्दकपुर गाउँपालिका– १ देउरालीमा आज एक व्यक्तिको रूखबाट लडेर मृत्यु भएको छ । घाँस काट्न भनि चाँप रूखमा चेढेका स्थानीय प्रेमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । रूखबाट लडेर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल तर्फ ल्याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार