बच्चा जन्माई डोकोमा राखेर आमाले फाल्न लगेपछि…

  सरलपाटी संवाददाता

 587 पटक हेरिएको

संखुवासभा/खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् ।

खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् ।

एकल जीवन बिताईरहेकी फुलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनको पति टंकमान राईको केही बर्षअघि नै मृत्यु भएको थियो ।

फुलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार