गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार

  सरलपाटी संवाददाता

 697 पटक हेरिएको

काठमाठौं/ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् ।

सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार