सन्दकपुर आँखी झ्याल

  केशव लिम्बू

 1532 पटक हेरिएको

मौसम खुलेको छ । यसैले यतिखेर इलामका पर्यटकीय स्थलहरु भरिभराउ भएका छन् आन्तरिक पर्यटकहरुले । गलैंचा ओछ्याए जस्तो फाँटिला चिया बगानदेखि सुर्योदयको दृष्य र सुर्यास्तको दृष्यावलोकन गरेर रमाउनेहरुका लागि इलामनै पर्यटकहरुको विकल्पहीन गन्तब्य हो । यसैले मौसम खुल्ने सिजनमा इलाममा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेका छन् । (तस्बीरमा सन्दकपुर, तस्बीरः केशव लिम्बू)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार