नाती पनि कस्ता कस्ता ! हजुरबुबाको हत्या

  सरलपाटी सम्वाददाता

 455 पटक हेरिएको

इलामको माई नगरपालिका- ५ मा कार्तिक शुक्रबार बेलुका ६५ वर्षिय वृद्ध
देउमान नेम्बाङको उनकै नाति सञ्जय राईले हत्या गरेका छन् । घरायसी
विवाद हुँदा २२ वर्षिय सञ्जयले वियरको बोतल हजुरबुबा नेम्वाङको टाउकोमा
प्रहार गरेका थिए । नेम्वाङको घटनास्थलमै मृत्यु भएको इलामका डिएसपी टंक
भट्टर्राईले जानकारी दिए ।
घटना लगतै प्रहरीले सञ्जयलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार