
मेषः घर बाट टाडा जाने कार्यमा सफलता मिल्ला । साताको मध्य तिर सामाजिक कार्यमा सहभागी हुन सकिने छ र मिष्ठान्न भोजन प्राप्त हुने योग रहेको छ । साताको अन्त्य तीर अनवस्यक ख़र्च तथा स्वस्थमा समस्य देखिन सक्छ।
वृषः कार्यहरु सफलता पुर्बक सम्पन्न होला । मन हर्षित र मान सम्मान मिल्ला। मित्रहरुले साथ दिने छन । प्रेम सम्बन्ध मध्यम रहला । बिद्या क्षत्र राम्रो रहने छ । मनोरञ्जनका क्रममा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।
मिथुनः मन हर्षित रहने छ । परिवारको सहयोग बाट कार्य सम्पन्न होला । । नया नया अवसरहरु मिल्ने छ । प्रतिष्ठा बढ़ने छ। साता को मध्य तिर बिद्या क्षेत्र राम्रो रहने छ साथै प्रेम प्रसंग सुरु हुने छ।
कर्कटः आफुले भने अनुसार कार्य सम्पन्न हुने छ । व्यवसायले उत्साह जगाउनेछ । साताको मध्य तिर भ्रमण र भोज–भतेरमा सहभागी हुन पाइनेछ । खर्चालू समय रहने छ।
सिंहः बोली को प्रभाब बढ़ने छ । कार्यहरु सफलता पुर्बक सम्पन्न हुने छ। बिद्या क्षत्र सोचे अनुरूप रहला । नयाँ समान किन्न सकिने छ। साताको अन्त्य तिर धार्मिक कार्यमा सहभागी हुन सकिने छ।
कन्याः साताको सुरुवात तिर अनवस्यक घूम फिर साथै खर्चालू समय रहला । साताको मध्य तीर आर्थिक क्षत्र सफल रहने छ। बोलिको प्रभाब राम्रो रहने छ। स्वास्थ्य केहि विग्रन सक्छ ख्याल गर्नु होला।
तुलाः साताको सुरुवात कार्यमा सफलता पुर्बक सम्पन्न भए पनि साताको मध्य तिर बाधा अवरोध आउन सक्छ । फजुल खर्च गराउनेछ । । सप्ताहन्तमा बोलिको प्रभाब बढ्ने छ।
वृश्चिकः आर्थिक क्षत्रम शुधार हुने छ। रोकिएका काममा सफलता हात लाग्नेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ। बिद्य क्षत्रमा सोचे अनुरूप सफलता मिल्ने छ।
धनुः मनोरन्जन गर्ने कार्यमा सभागी हुने अवसर मिल्ने छ। भग्याले साथ दिने छ। धार्मिक कार्यमा सहभागी हुन सकिने छ। नया कार्य गर्ने अवसर मिल्ने छ। शरीर केहि कमजोर भएको महसुस हुन सक्ला
मकरः व्यवसायमा सफलता पाउन निकै मिहिनेत गर्नु पर्ने छ । घर बाट टाडाको यात्रा हुन सक्छ । विद्यार्थीवर्गको लागि मद्यम देखिन्छ । अध्यनमा विषेश ध्यान दिनु होला । साताको अन्त्यतिर आर्थिक क्षत्र राम्रो रहला ।
कुम्भः साताको सुरुवात तिर खर्च धेरै होला र स्वस्थमा समस्य आउन सक्छ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।मित्र हरु बाट सचेत रहनु होला । साताको अन्त्य तीर सामाजिक सक्रियतामा वृद्धि हुने छ तथा रोजगार प्राप्त होला।
मीनः प्रेमी–प्रेमिकाबीच मिलेर कार्य गरिने छ । आर्थिक पक्ष सबल हुँदै जानेछ।साताको अन्त्यमा धार्मिक कार्यमा सहभागी तथा विद्या क्षत्र राम्रो रहने छ। अचनाक धन लाभको योग रहेको छ।
Email-extradipesh@gmail.com
Mobile-9818770779
(हामी भाइबर, इमाे, म्यासेन्जर र फाेन कल मार्फत पनि सेवा दिन्छाै)


1364 पटक हेरिएको 






