
मेष; बोलिको प्रभाब रहनेछ । प्रेमि प्रेमिकाबाट साथ पाइने छ । सामाजिक कार्यक्रममा सक्रीय हुनु हुने छ ।सातको मध्य तीर कार्यामा केहि अवरोध आउन सक्ला , साताको अन्त्य तीर कार्यहरु सफलता पुर्बक सम्पन्न हुने छ
वृष; सताको सुरुवतमा बोलिको प्रभाब बढ़ने छ। आर्थिक समस्याले सताउन सक्ला । साथी हरु बाट सजक रहनु राम्रो हुने छ । मिष्ठान्न भोजनको योग रहेको छ। साताको मध्य तीर कार्य हरु होसियारी पुर्बक गर्नु राम्रो हुने छ ।
मिथुन; साताको सुरुवातमा र मध्य तीर खर्च धेरै हून सक्ने छ । कुरा काटने हरु प्रसस्त हुने छन । निडर भएर कार्य गर्ने ऊर्जा प्राप्त हुने छ । मित्रहरुले साथ नदीन सक्छन । साताको अन्त्य तीर कार्यहरु बन्ने छन
कर्कट; कार्यहरु तीब्र गतिमा अघि बढ़ने छ । किनमेलमा अत्यधिक खर्च हून सक्छ । अरूको मन जित्न सकिनेछ । स्वास्थ सामान्य रहला । कार्यमा सफलता हासिल हुने छ। साताको अन्त्य तीर बोलीको प्रभाब बढ़ने छ ।
सिंह; व्यवसायमा मद्यम रहनेछ । घर भन्दा बाहिरको यात्रा होला । अध्ययनमा विशेष मेहनत गर्नुपर्नेछ । अरुको सल्लाह लिएर कार्य गर्नु उपयुक्त हुने छ । खर्चमा वृद्धि हुने छ ।
कन्या; जागीरको अवसर जुटन सक्ने छ।धार्मिक कार्यमा सहभागी हुने योग रहेको छ । बिद्या क्षेत्र राम्रो रहला । यात्राको अवसर जुट्न सक्छ । मनोरञ्जन गर्ने अवसर मिल्ने छ ।
तुला; किएका कार्यले गति लिने छ । कार्य गर्दा स-साना त्रुटि हून सक्ला । मान सम्मान मिलन सक्ला । अरुलाई आकर्षित गर्न सकिएला। साताको अन्त्यतिर खर्च बढ़ने छ।
वृश्चिक; फन्तसंगको कार्यमा बिसेस ध्यान दिनु होला । साताको सुरुवात तीर कार्यमा बाधा आउन सक्ला । स्वस्थमा केहि समस्या आउन सक्ला । सातको अन्त्य तीर कार्यमा सफलता मिल्न सक्ने छ ।
धनु; पारिवारिक सम्बन्ध बिग्रन सक्छ । धन हानि को योग रहेको छ । प्रयास गरे अनुसार सफलता हात नपर्दा मन खिन्न रहन्छ । स्वस्था सामन्या रहला । साताको अन्तिम दिन केहि राम्रो रहने छ ।
मकर; जागीरको अवसर मिल्ला । खर्च बृद्धि हुने छ । आलोचना गर्ने पनि धेरै हुने छन । साताको मध्य तीर कार्यहरू सफलता पुर्बक संपन्न होला । साताको अन्त्य तीर खानपानमा बिसेस ध्यान दिनु होला ।
कुम्भ; सामाजिक सक्रियतामा वृद्धि हुने छ । रोजगार प्राप्त होला । बिद्या क्षेत्र राम्रो रहने छ । आफन्तहरु संग सम्बन्ध राम्रो रहने छ । साताको मद्य तीर लगानी गर्दा ध्यान दिनु होला
मीन; सभा–समारोहमा बोल्ने अवसर प्राप्त हुनेछ । आकर्षक बस्तुहरु खरिदगर्ने योग रहेको छ । प्रेमिकासँग मनमुटाव हून सक्छ । आफन्त संग सम्बन्ध मध्यम रहला।
Email-extradipesh@gmail.com
Mobile-9818770779
(हामी भाइबर, इमाे, म्यासेन्जर र फाेन कल मार्फत पनि सेवा दिन्छाै)


1125 पटक हेरिएको 






