उच्च पहाडी संस्थाकाे अध्यक्षमा दिपक लुङ्गेली

  सरलपाटी सम्वाददाता

 2537 पटक हेरिएको

इलाम । उच्च पहाडी संस्था नेपाल इलामको अध्यक्षमा पुनः  दिपक लुङ्गेली चयन भएका छन् । यस्तै संस्थाको उपाध्यक्षमा रमिला बुर्जा, सचिवमा दिनेश सुवेदी, सहसचिवमा युवराज पौडेल र कोषाध्यक्षमा लीला बुर्जा रहेका छन् । समितिको सदस्यहरुमा टीकामाया गुरुङ ,जयराम तामाङ ,बुद्धमाया सुवेदी, मनोधरा बस्नेत ,राम राई, दिनेश ढकाल रहनु भएको छ । संस्थाका अध्यक्ष दिपक लुङ्गेलीको अध्यक्षतामा र सन्दकपुर गा.पा वडा नं ३ का वडा सदस्य हरि लुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।  ११ सदस्यीय समितिकाे कार्यकाल तीन बर्ष रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार