नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक

  इलाम पोष्ट सम्वाददाता

 690 पटक हेरिएको


काठमाण्डौं/प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा विहीबारबाट मन्त्री परिषदको बैंठकका पेपरको प्रयोग नगरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) मा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरु । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको हो ।
पेपरको सट्टामा प्रधानमन्त्री र सबै मन्त्रीहरुले म्याकबुकको प्रयोग गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार