• उद्योगले दिएनन् ज्याला, चिया मजदुरद्वारा नारा जुलुस

    इलाम । सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐन-२०७४ र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै इलामका चिया श्रमिकहरू आन्दोलित भएका छन् । बगान व्यवस्थापन पक्ष र चिया उद्योगहरूले सरकारले ०७५ साउन ३१ गते प्रकाशित गरेको नेपाल राजपत्रमा प्रकाशित ज्याला र श्रम तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेपछि भदौ १७ गतेदेखि मजदुर...