एकीकृत नेकपा निर्माण एउटा ऐतिहासिक प्रक्रिया हो । नेपालको कम्युनिस्ट आन्दोलनमा ७० वर्षको लामो अवधिमा विकसित सबैभन्दा ठूला दुई कम्युनिस्ट समूह (पूर्वएमाले र पूर्वमाओवादी केन्द्र) विगत ३ जेठमा एकीकृत भए । यी दुई समूह नेपालको कम्युनिस्ट आन्दोलनमा तीन दशकभन्दा लामो अवधिसम्म एकआपसमा तीव्र प्रतिस्पर्धामा थिए । उनीहरूबीचका...
नेकपा
-
-
१ नम्बर प्रदेशमा नेकपामा समस्या
इलाम । १ नम्बर प्रदेशमा नेकपाको कार्यदलले एकीकरणको टुंगो लगाउन सकेको छैन । १४ मध्ये ९ जिल्लामा तत्कालीन एमालेले नेतृत्व दाबी गरे पनि माओवादीले बराबर हुनु पर्ने प्रस्ताव राखेपछि एकता प्रक्रिया टुङ्गाउन नसकेको हो । तत्कालीन एमाले प्रदेश संयोजक भीम आचार्य, सहसंयोजक शेरधन राई, माओवादी केन्द्रबाट संयोजक राम कार्की र...





