• समन्वय समितिका पदाधिकारीको सेवा सुविधा वृद्धि

    दोस्रो जिल्लासभा बैठकमा जिल्ला सभाका सदस्यहरूले जिल्लामा निर्माणका क्रममा रहेका उन्नती परियोजनाका सडक र जिल्ला निकासी करका विषयमा प्रश्न उठाएका छन् । बिहीबार जिल्ला समवय समितिमा भएको बैठकमा सभाका सदस्य समेत रहेका जनप्रतिनिधिले उन्नती परियोजनाका सडक निर्माणमा भएको ढिलाइले परेको असर र जिल्ला समन्वय समितिले लगाएको जिल्ल...