यी हुन् मदन पुरस्कार २०७५ का लागि छनौटमा परेका कृति

‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट भएका छन्।

मदन पुरस्कार गुठीले पुरस्कार सार्वजनिक गरेको पुस्तकहरूमा कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, योगेश राजको ‘रणहार’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, सानु शर्माको ‘एकादेशमा’ रहेकाे छ ।

महेश थापाको ‘मरीचिका’, र ध्रुव सापकोटाको ‘विचारको लास’ रहेका छन्। २५७ कृतिमध्येबाट सात कृति छनोट गरिएको मदन पुरस्कार गुठीले जनाएको छ।

२०७४ मा नीलम कार्की निहारीकाको आख्यान योगमायाले मदन पुरस्कार प्राप्त गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार