ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी १ जनाको मृत्यु

मृत्यु

  सरलपाटी सम्वाददाता

 398 पटक हेरिएको

सुनसरी । सुनसरी ईटहरी १ आपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ रहेका छन् । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश १०२–००१ ख ४६६५ नम्बरको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार