सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

बढ्यो भाऊ

  सरलपाटी सम्वाददाता

 253 पटक हेरिएको

इलाम । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार