चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

बुधबार सुनको भाउ स्थिर

  सरलपाटी सम्वाददाता

 243 पटक हेरिएको

इलाम । बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर देखिएको छ ।

आज छापावाला सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार