सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 682 पटक हेरिएको

इलाम । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार