सुनको भाउ तीन सय रुपैयाँले घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 333 पटक हेरिएको

इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा सुन आज ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ९० हजार एक सय रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार