संसद् पुनर्स्थापना हुने, यस्तो छ फैसलाको पूर्णपाठ

संसद् पुनर्स्थापनाको फैसला

  सरलपाटी सम्वाददाता

 354 पटक हेरिएको

काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ ।

संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको फैसला गरेको हो । साथै सर्वोच्चले १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ ।

पूर्णपाठ हेर्न र पढ्न यहाँ जानुहोस्

077-WC-0028_समेत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार