इलाम । इलामको माइजोगमाई गाउँपालिका ५ सोयाङस्थित सरस्वती माविलाई स्थानीय समाजसेवीले जग्गा दान गरेका छन् ।
स्थानीय बलबहादुर खत्री, पदम राई, योगेश खत्री र हर्क बहादुर खत्रीले स्कुललाई एक रोपनी जग्गा नि:शुल्क दिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारीले बताए ।
स्कुलको खेलमैदानसॅग जोडिएको जग्गा प्राप्त भएपछि उपयोग गर्न पनि सजिलो हुने उनले जनाए ।


935 पटक हेरिएको 






