सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो

फेरी घट्यो

  सरलपाटी सम्वाददाता

 376 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार