काठमाण्डौँ । कोरोना संक्रमण बढ्न थालेपछि विभिन्न ५२ जिल्लामा पूर्णकालीन र आंशिक गरी निषेधाज्ञा लगाइएको छ। ३८ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको हो ।
प्रदेश सरकार र स्थानीय तह लकडाउन वा निषेधाज्ञा लागु गरी आइसोलेसन निर्माण लगायत अन्य व्यवस्थापनमा जुटेका छन्।
नेपालमा हालसम्म १ सय ६० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने ३१ हजार ६ सय ३६ संक्रमितमध्ये १८ हजार ६ सय ९० जना निको भएर फर्किएका छन्।



880 पटक हेरिएको 






