थप एक जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ६ पुग्याे

काेरना अपडेट

  सरलपाटी संवाददाता

 1035 पटक हेरिएको

इलाम। फ्रान्सबाट आएकी युवती चढेकै जहाजमा आएका अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ। उनको बिहीबार आएको नमूना परीक्षणको रिपोर्टवाट पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी पनि चैत ४ गते कतार एयरवेजको ६५२ हवाइजहाज मार्फत नेपाल आएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार