पाँचथरको हिलिहाङ गाँउपालिका–४ पञ्चमीको कात्तिके भन्ने स्थानमा बालिकाको हत्या अाशकामा एक जनालाई पक्राउ गरिएको छ । प्रहरी निरीक्षक (इक्स्पेक्टर) अनील पौडेलका अनुसार हत्यामा संलग्न भएको आरोपमा भगिरथ बास्तोलालाई प्रहरीले पक्राउगरेको छ। फिदिमको बसपार्कबाट बास्तोललाई पक्राउ गरीएको हो। उनले हत्या गरेको भनी स्वीकार गरेक...




