• नुवाकाेटमा हेलिकप्टर दुघर्टना, पाँचकाे मृत्यु, एक गम्भीर घाइते

     काठमाडाैं । गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुने पाँच जनाको शव फेला परेको छ भने एक महिला गम्भिर घाइते अवस्थामा फेला परेकी छन्। यस्तै एकजनाको अवस्था भने अज्ञात रहेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले घटनास्थलबाटै जा...