बिर्तामोड । दमकका व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गर्दै प्रहरीले पौडेलको हत्यामा संलग्न गौरीगञ्ज गाउँपालिका ६ का २८ वर्षीय सद्दाम हुसेनलाई सार्वजनिक गरेको हो । हुसेनले पौडेलसँग सापट लिएको ९० हजार पाँच सय रुपैयाँ लिन ...
हत्या
-
-
झापामा अपहरणपछि व्यवसायीको हत्या
झापा । झापाको कमल गाउँपालिका–५ का कपडा व्यवसायी खेमराज पौडेलको हत्या भएको छ । कपडाको पैसा सङ्कलनका लागि श्रीमतीका साथ सोमवार झापाको गौरीगञ्ज पुगेका व्यवसायी पौडेल आज विहान मृत भेटिएका हुन् । गौरीगञ्ज वडा नम्वर–६ स्थित विनोद यादवको धानखेत नजिक नालामा पौडेल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थल...





