• चाडपर्व नजिकिएसँगै प्रहरीको विशेष निगरानी बढाउने

    झापा । चाडपर्व नजिकिएसँगै झापा प्रहरीले नगदी कारोबारसँग जोडिएका निकायमा विषेश सुरक्षा रणनीति अपनाउने भएको छ । नगदी कारोबार गर्ने र नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका निकाय र संस्थामा प्रहरीले निगरानी बढाउने भएको हो । वैंक, वित्तीय संस्था, कार्यालय, संघ–संस्था, प्रतिष्ठान, डिपार्टमेन्टल स्टोर, उद्योग, सुनचाँदी ...