• एउटै वडामा १२ करोडका सिंचाई आयोजना

    इलाम । कृषिजन्य उत्पादनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले जिल्लाको सन्दकपुर गाउँपालिकामा मात्र २४ करोड रुपैयाँ लागतका सिंचाई आयोजना निर्माण गरिदै आएको छ । सिंचाई सुविधा अभाव भएर उत्पादन घटेकोे कृषकले गुनासो गरेपछि गाउँपालिकाकै पहलमा सिंचाई आयोजना सुरु गरिएको हो । गाउँपालिकामा हाल ६ वटा सिंचाई आयोजनामध्ये ५ वटाको निर...