• गाडी चालकलाई जुत्ता र परिचय पत्र अनिवार्य

    इलाम । यातायात दुर्घटनालाई कम गर्नको लागि इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गर्ने निर्णय गरेको हो । दशै तिहार जस्ता चाडबाडमा हुने सम्भावित दुर्घट्नाको जोखिमलाई कम गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय इल...